|
२०८२ कार्तिक २८
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार (२०७९ कात्तिक २८) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
अमेरिकी डलरको खरिददर रु १४१.५७ र बिक्रीदर रु १४२.१७ निर्धारण गरिएको छ।
युरो, पाउन्ड, भारतीय रुपैयाँलगायत अन्य प्रमुख मुद्राहरूको दर पनि अद्यावधिक गरिएको छ।
राष्ट्र बैंकका अनुसार आवश्यक परेमा विनिमय दर जुनसुकै बेला परिमार्जन गर्न सकिनेछ। वाणिज्य बैंकहरूले तोक्ने दर केही फरक हुनसक्ने बताइएको छ।
मुख्य दरहरू (आज):
- USD: खरिद १४१.५७ | बिक्री १४२.१७
- EUR: खरिद १६४.४३ | बिक्री १६५.१३
- GBP: खरिद १८६.२४ | बिक्री १८७.०३
- INR (१००): खरिद १६०.०० | बिक्री १६०.१५

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्