|
२०८२ कार्तिक १
काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार बिदामा पनि भाइटीकाको दिन बाहेक अन्य दिनहरूमा भन्सार जाँचपास लगायतका कामका लागि बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ।
साथै, शनिबार आरटीजीएस प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने जनाएको छ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्