|
२०८२ आश्विन ३१
काठमाडौं — जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय छैन।
दिउँसो पहाडी क्षेत्रहरूमा आंशिक बदली रहने भए पनि बाँकी ठाउँमा मौसम मुख्यतः सफा रहनेछ। राति पनि देशभर मौसम सफा रहनेछ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्