माओवादी केन्द्रका नेता गणेश साहले जेनजीको भावनाअनुसार राजनीतिबाट लिए अवकाश

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ३०

काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका नेता गणेश साहले पार्टी परित्याग गरेका छन् ।

७५ वर्षीय पूर्वमन्त्री साहले उमेरका कारण जेनजीको भावना अनुसार राजनीतिबाट अवकाश लिएको बताएका हुन् ।

उनले अब आफू माओवादीको सदस्य नरहेको र कुनै पनि राजनीतिक दलमा नलाग्ने पनि घोषणा गरेका छन् ।

साह विष्णुबहादुर मानन्धर नेतृत्वको नेकपा संयुक्तबाट एकता प्रक्रियामार्फत माओवादी केन्द्रमा गएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *