|
२०८२ आश्विन १६
१६ असोज, काठमाडौं । यस वर्षको दशैंमा प्रधानमन्त्री सुशीला कार्कीले टीका नलगाउने भएकी छन्।
जेनजी आन्दोलनका क्रममा ७६ युवाको मृत्यु र धेरैको घाइते भएको पीडाका कारण उनले यस्तो निर्णय लिएको उनका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जनाएका छन्।
प्रधानमन्त्री कार्कीले सर्वसाधारणलाई पनि टीका नलगाउने बताइएको छ। आज टीकाको मुख्य दिन भए पनि उनले यसपटक पर्व नमनाउने निर्णय गरेकी हुन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्