|
२०८२ आश्विन ८
जेनजी अभियानी सुदन गुरूङले जेनजी पुस्ताले नयाँ राजनीतिक पार्टी खोली आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने बताएका छन्।
पार्टीको नाम खुलाइएको छैन।
उनले कुलमान घिसिङ, बालेन शाह र हर्क साम्पाङलाई एउटै मोर्चामा ल्याउने प्रयास भइरहेको पनि जनाएका छन्। गुरूङले, ‘जो पनि प्रधानमन्त्री बनुन्, देश बदलिनुपर्छ,’ भनेका छन्।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्