आजको राशिफल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ७

♈ मेष:

उपहार र लाभको योग, प्रेम सम्बन्ध सुमधुर। पठन–पाठनमा सफलता।

♉ वृष:

मानसिक तनाव, असहयोगी वातावरण। तर उपभोग्य वस्तुमा लाभ।

♊ मिथुन:

स्वास्थ्यमा चुनौती, तर कृषि र शेयर बजारबाट लाभ मिल्ने।

♋ कर्कट:

अध्ययन, यात्रा र प्रेम सम्बन्धमा सफलता। नगद र सम्पत्ति जुट्ने।

♌ सिंह:

स्वास्थ्य कमजोर, खर्च बढी। व्यापारमा भने फाइदा।

♍ कन्या:

पढाइमा सुधार, परिवारमा सुखद समय। व्यवसाय र आम्दानीमा वृद्धिको योग।

♎ तुला:

आर्थिक चुनौती, स्वास्थ्य सामान्य। विदेश यात्रा र व्यापारमा लाभ।

♏ वृश्चिक:

सम्पत्ति, शेयर र प्रेम सम्बन्धमा फाइदा। सामाजिक छवि मजबुत।

♐ धनु:

पदप्राप्तिको सम्भावना, व्यापारबाट लाभ। प्रेम र अध्ययनमा प्रगति।

♑ मकर:

शोध, धर्म र अध्ययनमा सफलता। प्रेम र सामाजिक कार्यमा सक्रियता।

♒ कुम्भ:

स्वास्थ्यमा ध्यान दिनुहोस्। व्यापारमा वृद्धि, तर आत्मसन्तुष्टि कम।

♓ मीन:

उद्योग र शेयरबाट मनग्गे लाभ। प्रेम बलियो, पदोन्नतिको सम्भावना।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *