|
२०८२ आश्विन १
काठमाण्डौँ । हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ ।
गुरुङका अनुसार, बुधबार रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको थियो । त्यसपछि बीचमा दुईवटा गाडी थपिएर पच्छ्यायो ।
‘सिनामंगलको गल्ली(गल्ली पछि पनि खोजिराथे रे ! यता बानेश्वरसम्मै लखेटेको उनले बताएका छन् । उनीहरु को थिए भन्ने चाहिँ चिन्न नसकेको उनको भनाई छ । मार्ने उद्देश्यले नै आएका देखिन्थे,’ उनले भनेका छन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्