|
२०८२ भाद्र ३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मिति २०८२ भदौ ३१ गतेका लागि थोक मूल्य तोकेको छ। समितिका अनुसार विभिन्न सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार रहेको छ:
🌽 तरकारी र सागसब्जीको थोक मूल्य
- गोलभेँडा (ठूलो नेपाली): रु ६०/किलो
- आलु रातो (भारतीय): रु ३८/किलो
- प्याज (भारतीय): रु ३८/किलो
- गाजर (लोकल): रु १२०/किलो
- काउली (स्थानीय): रु ५०/किलो
- भन्टा लाम्चो: रु २०/किलो
- बोडी (मकै): रु १००/किलो
- घिउ सिमी (लोकल): रु ९०/किलो
- भिन्डी: रु ६५/किलो
- रायो साग / तोरी साग: रु १००/किलो
- च्याउ (डल्ले): रु ३२०/किलो
- कुरिलो: रु ४५०/किलो
- पार्सले: रु ११००/किलो
- गुन्द्रुक: रु ३००/किलो
🍎 फलफूलको थोक मूल्य
- स्याउ (फुजी): रु ३८०/किलो
- केरा (दर्जन): रु १३५
- अनार: रु ३५०/किलो
- जुनार: रु २५०/किलो
- नास्पाती (चाइनिज): रु २२०/किलो
- मेवा (भारतीय): रु १००/किलो
- किबी: रु ४००/किलो
- आभोकाडो: रु ३००/किलो
🌶️ मसला तथा अन्य वस्तुहरू
- अदुवा: रु १२०/किलो
- खुर्सानी हरियो (बुलेट): रु ४०/किलो
- खुर्सानी अकबरे: रु २००/किलो
- लसुन (चाइनिज): रु २२०/किलो
- धनियाँ हरियो: रु ८०/किलो
- छ्यापी (हरियो): रु २५०/किलो
🐟 माछाको थोक मूल्य
- ताजा माछा (रहु): रु ३५०/किलो
- ताजा माछा (बचुवा): रु २८०/किलो
- ताजा माछा (छडी): रु २५०/किलो
- माछा सुकेको: रु १०००/किलो
स्रोत: कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति, काठमाडौं


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्