|
२०८२ भाद्र २७
काठमाडौं — नेकपा (एमाले) नेता गोकुल बाँस्कोटाले जसको आन्दोलन उसैलाई नेता बनाउनुपर्ने सुझाव दिएका छन्।
उनले देश प्रयोगशालाजस्तै भएको भन्दै अस्थिर समाधान र नेतृत्वको आलोचना गरेका छन्।
बाँस्कोटाले पुराना र नयाँ नेताहरुको उत्खननले फाइदा नहुने टिप्पणी गरेका छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्