|
२०८२ भाद्र २६
काठमाडौं । देशको आन्तरिक सुरक्षा संवेदनशील बनेको बेला राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का प्रमुख हुतराज थापा अवकाशमा जाँदैछन् । देशको सुरक्षासम्बन्धी गोप्य सूचना संकलन गर्ने जिम्मेवारीसमेत वहन गर्दै आएका थापा विभागको तीन वर्षे कार्यकाल पूरा भएपछि अवकाशमा जान लागेका हुन् ।
उनी यही भदौ २८ गतेदेखि अवकाशमा प्रवेश गर्ने छन् । विभाग प्रमुख नियुक्त गर्ने अधिकार मन्त्रिपरिषद्को भए पनि हाल देशमा सरकारविहीन अवस्था रहेकाले नयाँ प्रमुख चयन प्रक्रिया अनिश्चित बनेको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्