|
२०८२ भाद्र २५
२५ भदौ, काठमाडौं — चाबहिलको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा मंगलबार दिउँसो प्रदर्शनकारी समूहले आगजनी गरेको थियो।
सुपरमार्केटभित्रका सबै सामान जलेर नष्ट भएका छन् र आज बिहानसम्म पनि आगो बलिरहेको छ।
प्रदर्शनकारीहरूले नक्शाल, चितवन, विराटनगरलगायत अन्य स्थानका भाटभटेनीहरूमा पनि आगजनी गरेका छन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्