राति १० बजेबाट सुरक्षाको नेतृत्व सेनाले लिने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २४

२४ भदौ, काठमाडौं । मंगलबार दिनभरको तनाव साम्य नभएपछि नेपाली सेनाले राति १० बजेबाट नेपाली सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित हुने समेत भनिएको छ । तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *