महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्डमार्फत टुर प्याकेज खरिद योजनाको सुरुवात

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १९

काठमाडौ । महालक्ष्मी विकास बैंकले चाडपर्वलाई लक्षित गर्दै क्रेडिट कार्ड प्रयोग गरी सहज र सुरक्षित तरिकाले टुर प्याकेज खरिद गर्न सकिने योजना सुरु गरेको छ।

बैंकले प्रतिष्ठित ट्राभल एजेन्सीहरूसँग सहकार्य गरी ल्याएको यो सुविधाअन्तर्गत ग्राहकले खरिद गरेको टुर प्याकेजको रकमलाई ६ देखि १२ महिनासम्म EMI किस्तामा भुक्तान गर्न सक्नेछन्। यस क्रममा बैंकले कुनै पनि प्रोसेसिङ शुल्क नलिने भएकाले यो सेवा अझ आकर्षक बन्ने विश्वास लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *