|
२०८२ भाद्र १९
काठमाडौं : रास्वपा उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले २०८४ सालको आमनिर्वाचनपछि आफ्नो पार्टी देशकै सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरेका छन् । बुधबार डा. राजेन्द्र केसीको ‘बैकल्पिक सोच’ पुस्तक विमोचन कार्यक्रममा उनले ठूला भनिने दलहरू रास्वपाबाट डराइरहेको आरोप लगाए ।
उनका अनुसार हालै सामाजिक सञ्जालमा भाइरल भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग रास्वपा सभापति रवि लामिछानेको रिहाइका लागि पहल गरिदिन गरेको भनिएको अडियो पनि त्यही प्रोपोगाण्डाको हिस्सा हो ।
दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Alistair2138
September 4, 2025https://shorturl.fm/ZJHrq