एआईजी कृष्णहरि शर्माको बिदाइ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १३

काठमाडौं : नेपाल प्रहरीका एआईजी कृष्णहरि शर्मा पोखरेल उमेरहदका कारण अवकाश भएका छन् ।

उनी आइतबार ५६ वर्ष पुग्छन् । शनिबार बिदा भएका कारण उनलाई आजै प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहबीच बिदाइ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

पोखरेल २०५२ कात्तिक २७ गते इन्स्पेक्टर भर्ना भएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *