भूकम्पले आसामको जमिन नै फाट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख १५

भारतको आसाममा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जमिन चिरिएको छ । 

गुवाहिटीबाट १ सय ४० किलोमिटर उत्तरलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जमिनमा ठूल्ठूला चिरा परेको हो । बङ्गलादेश, भुटान, चिन र म्यानमारका केहि स्थलहरूमा पनि धक्काको महशुस गरिएको पाइएको छ।

चिरिएको जमिनको तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ ।

आरिएन नामक एक ट्वीटर ह्यान्डलमा पनि राखिएको तस्वीरमा जमिनमा निकै ठूलो धाँजा फाटेको देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *