|
२०८२ श्रावण २०
काठमाण्डौँ । जिमी (राई) उत्थान समाज, सोलुको २७औं वार्षिक साधारण सभा तथा रक्तदान कार्यक्रम हुने भएको छ । २७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमसमेत आयोजना हुने भएको हो ।
रक्तदान कार्यक्रम आउदो भदौ १४ गते शनिबार नवदुर्गा पार्टी भेन्यु, सुकेधारा काठमाण्डौँमा हुने आयोजकले जनाएको छ ।
यस्तै, बार्षिकोत्सव कार्यक्रम भदौ २१ गते शनिबार उक्त होटलमा नै हुने भएको छ । समितिले प्रत्येक बर्ष कार्यक्रमको आयोजना गर्दै आएको छ ।






दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्