सुर्खेतकाे भेरीगंगाका वडाध्यक्ष आग्रीकाे निधन

DaksuMedia दाक्सु मिडिया
|
२०८१ फाल्गुन १९

काठमाडौँ : सुर्खेतकाे भेरीगंगा नगरपालिका-९ का वडाध्यक्ष प्रेमबहादुर आग्रीकाे उपचारका क्रममा निधन भएकाे छ। भारतकाे महाराष्ट्रमा क्यान्सरकाे उपचार गराइरहेका वडाध्यक्ष आग्रीकाे आइतबार मध्यराति निधन भएकाे परिवारले जनाएकाे छ।

उनी विगत एक वर्षदेखि भारतमा उपचाररत थिए। उनी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *