चीनमा फैलिएको एचएमपीभी भाइरस भारत पुग्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष २२

काठमाडौँ : चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पुगेको छ। यसको पहिलो संक्रमित बेंगलुरुमा फेला परेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

जानकारी अनुसार आठ महिनाकी बालिकामा यो संक्रमण देखिएको हो। राज्यको स्वास्थ्य विभागले अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एचएमपीभी भाइरस पुष्टि भएको जानकारी दिएको छ।

कर्नाटक स्वास्थ्य विभागले केन्द्र सरकारलाई यसबारे जानकारी गराएको भनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *