सभामुख घिमिरे आज राति कम्बोडिया प्रस्थान गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८१ मंसिर ७

काठमाडौँ : सभामुख देवराज घिमिरे आज कम्बोडिया प्रस्थान गर्दैछन्। राष्ट्रिय संसद्को ११औँ महासभामा भाग लिन उनी राति सवा १० बजे कम्बोडिया उड्न लागेका हुन्।

भोलिदेखि आगामी तीन दिनसम्म चल्ने सहासभाका विभिन्न सत्रमा उनी सहभागी हुने छन। सभामुख घिमिरे मंगलबार स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ। यसअघि एमालेसहितका केही नेता बुधबार राति कम्बोडिया गएका छन्। उनीहरु भने आइक्यापको सम्मेलनमा सहभागी हुन कम्बोडिया गएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *