बानेश्वरमा गुडिरहेको बसबाट निस्क्यो धुवाँको मुस्लो

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण ३

काठमाडौँ : नयाँ बानेश्वर चोकमा गुडिरहेको बसबाट धुवाँको मुस्लो निस्केको छ।

भक्तपुरबाट काठमाडौँतर्फ आइरहेको प्रदेश ३ ०१  ००५ -ख ९५५४ नम्बरको सार्वजनिक बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट धुवाँको मुस्लो निस्केको हो।

धुवाँ निस्केको देखेपछि यात्रुहरू सबै झारिएको छ। चालकले बस स्टार्ट बन्द गर्दा पनि केही बेरसम्म स्टार्ट बन्द भएको थिएन्। तर बस आगलागी हुनबाट भने जोगिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *