|
२०८१ असार १७
बाँके : माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा उमेश खत्रीले खुट्टाले लेखेरै उत्तीर्ण भएका छन् ।
बाँकेको राप्तीसोनारी गाउँपालिका २ मदुईस्थित लक्ष्मी माध्यामिक विद्यालय मदुवामा अध्ययनरत १८ वर्षीय खत्रीले एसईईमा दुई दशमलव ९२ जीपीए ल्याएर उत्तीर्ण भएका हुन् । शारीरिक अशक्ताताको कारण उनका दुवै हात चल्दैनन् ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्