पेट्रोलियम पदार्थको मूल्य बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र २३

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा २-२ रुपैयाँ मूल्य वृद्धि गरेको निगमले जनाएको छ।

मूल्य वृद्धिसँगै अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १०३ रुपैयाँ पुगेको छ। ​निगमले हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् राखिएको जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *