अमेरिकी राष्ट्रपति वाइडेनको कुकुरद्वारा एक अधिकारी पुन घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र १९

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेनको कुकुर पाल्ने सोख उनकै निम्ति टाउको दुखाइको विषय बनेको छ।

उनको कुकुर मेजरले ह्वाइट हाउसमा एक अर्का अधिकारीलाई टोकेपछि यस्तो अवस्था आएको हो। उनको तत्कालै उपचार गरिएको थियो।
मार्च महिनामै सोही कुकुरले एकजना अधिकारीलाई टोकेको थियो।

जर्मन सेफर्ड मेजरलाई तालिम पनि दिइएको छ। ह्वाइट हाउसमा नयाँ व्यक्ति देखेपछि पछिल्लो पटक मेजरले टोकेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *