श्रृङ्खला र सिसनको प्रेम ‘छचल्कियो’

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र १६

काठमाडौं– मिस नेपाल भइसकेकी श्रृङ्खला खतिवडा र सिसन बानियाँको प्रेममा रहेको चर्चा सर्वत्र छ। यो जोडी विश्व सुन्दरी प्रतियोगिताका क्रममा पनि सँगै थियो।

एक अर्काले खुलेआम रुपमा प्रेममा रहेको विषयलाई टिप्पणी नगरे पनि विभिन्न अवस्थामा उनीहरूको सम्बन्धको अन्तरंग खुल्ने गरेको छ। यसै क्रममा एउटा भिडिओमा यो जोडी आलिंगनमा बाँधिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *