न्यायिक समितिको राष्ट्रिय सम्मेलन सकियो, ११ बुँदे घोषणा पत्र जारी

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र १७

काठमाडौंमा भएको न्यायिक समितिको राष्ट्रिय सम्मेलन ११ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ।

घोषणा पत्रमा न्यायिक समितिको भूमिकालाई थप प्रभावकारी बनाई सर्वसाधारणको न्यायमा सहज पहुँच कायम गर्ने उल्लेख छ।

साथै जनउत्तरदायी न्याय व्यवस्था कायम गरिने, सामाजिक न्याय र न्यायिक सुशासन कायम गर्न स्थानीय तहमा उत्पन्न हुने विवादहरूको समाधान न्यायिक समितिमार्फत सरल, सहज र सकेसम्म मेलमिलाप प्रक्रियाबाट हल गर्ने उल्लेख छ

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *