श्रम स्वीकृतिबारेको निर्णयले लाखौं श्रमिकमाझ खुसीको सञ्चार भयोः

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र ५

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले दूतावासबाटै पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्थाको स्वागत गरेको छ । एनआरएनएले आइतबार विज्ञप्तिमार्फत सरकारले वैदेशिक रोजगारका लागि खाडी, मलेसिया र युरोप क्षेत्रमा दुई वर्षका लागि मात्र श्रम स्वीकृति दिने व्यवस्थालाई हटाउँदै गन्तव्य मुलुकस्थित नेपाली दूतावासबाटै पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्था गरेको भन्दै स्वागत गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *