|
२०७९ चैत्र १
चार वर्षदेखि रोकिएको २२औं तिलोत्तमा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा चैत ४ गतेदेखि सुरु हुने प्रतियोगिताको खेल तालिका अनुसार उद्घाटन खेलमा रुपन्देही ११ र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुने छ


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्