दिगो आर्थिक विकासमा जोड दिँदै दक्षिण एशियाली अर्थशास्त्र विद्यार्थीको १८औं भेला सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन ३०

 १८औं संस्करणको दक्षिण एशियाली अर्थशास्त्र विद्यार्थी भेला (सेइज्म) राजधानीमा सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभागको आयोजना तथा नेपाल आर्थिक संघको संयुक्त आयोजनामा स्नातक तहमा अध्ययनरत विद्यार्थीको ५ दिने भेला सुरु भएको हो

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *