राष्ट्रपतिको पद कसरी हुन्छ हन्तान्तरण ?

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २६

। रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए । कतिपयलाई उनी अब शितलनिवास गइहाल्छन् भन्ने लागेको छ । तर यथार्थमा पद हस्तान्तरणको प्रक्रिया केही फरक छ ।

संविधानको धारा ६३ मा राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुनेछ भन्ने व्यवस्था छ । जस अनुसार रामचन्द्र पौडेल आज बिहीबारदेखि नै राष्ट्रपति भएका छन् । तर उनले शपथ लिएपछि मात्रै औपचारिक रुपमा पदभार ग्रहण गर्ने चलन छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *