कलंकीमा ढुङ्गाको प्रहारबाट युवकको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र ८

काठमाडौं – राजधानी काठमाडौंको कलंकीमा एक युवकको हत्या भएको छ । ढुंगा प्रहारबाट गम्भीर घाइते भएका उनको ससिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको हत्यामा संलग्न भएको आरोपमा २१ वर्षीय दिनेश थापालाई प्रक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *