बागलुङ प्रवेशद्वार:बागलुङ नगरपालिका–१ मालढुङ्गास्थित बागलुङ जिल्ला प्रवेशद्वार। जीर्ण बन्दै गएको प्रवेशद्वारलाई अहिले मर्मत सम्भार तथा रङरोगन गरिँदै छ। तस्बिर: डम्मर बुढा मगर/रासस दाक्सु मिडिया | २०७९ फाल्गुन ३ थप समाचारहरु म्याग्दीको दरबाङस्थित केबी एकेडेमीमा किशोरीहरुको सुरक्षाका लागि आत्मरक्षा तालिम दिँदै प्रहरी । म्याग्दीका विद्यालयहरुमा सामाजिक विकास कार्यालय,मिलन म्याग्दी र जिल्ला प्रहरी कार्यालयको संयुक्त समन्वयमा आत्मरक्षा तालिम भइरहेको छ । तस्बिर ः ध्रुवसागर शर्मा÷रासस म्याग्दीको दरबाङस्थित केबी एकेडेमीमा किशोरीहरुको सुरक्षाका लागि आत्मरक्षा तालिम दिँदै प्रहरी । म्याग्दीका विद्यालयहरुमा सामाजिक विकास कार्यालय,मिलन म्याग्दी र जिल्ला प्रहरी कार्यालयको संयुक्त समन्वयमा आत्मरक्षा तालिम भइरहेको छ । तस्बिर ः ध्रुवसागर शर्मा÷रासस जमलस्थित विश्वज्योति सिनेप्लेक्समा शनिबार ‘न मैले लेखें, न उनले लेखिन’ गीतको श्रव्यदृश्य सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एक–अर्कालाई दही चिउरा खुवाउँदै अभिनेत्री केकी अधिकारी र गायक तथा मोडल हिमाल सागर । तस्बिर ः भेषराज कार्की ÷रासस नयाँ राष्ट्रपति पदका उम्मेदवारहरू नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्बाङ सामुहिक तस्बिर खिचाउँदै। काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनमा संघीय र प्रदेश सभा सदस्यहरूले अहिले मतदान गरिरहेका छन्। बालुवाटारमा आज भएको बैठकपछि सामूहिक तस्बिर खिचाउँदै माओवादी धारका ८ दलका नेताहरू।तस्बिर: प्रधानमन्त्रीको सचिवालय। सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा सामूहिक हत्यामा संलग्न भएको आरोपीलाई आज (आइतबार) सार्वजनिक गरिँदै तपाईको प्रतिक्रिया दिनुहोस् Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked * Your Comment* Name* Email* Website Notify me of follow-up comments by email. Notify me of new posts by email. Δ
तपाईको प्रतिक्रिया दिनुहोस्