वसन्तपुरमा मतदानकेन्द्र निर्माण गरिँदै (तस्बिरसहित) 

DaksuMedia दाक्सु मिडिया
|
२०७९ मंसिर ३

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते (भोलि) हुँदै छ ।  यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ । स्थानीयस्तरमा मतदान केन्द्र निर्माण कार्य भइरहेको छ । 

वसन्तपुरमा पनि मतदान केन्द्र निर्माणको काम भइरहेको छ । भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *