राष्ट्रपतिले गरिन् रेल्वे अध्यादेश जारी

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र ८

८ चैत्र, काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले मंगलबार  रेल्वे अध्यादेश, २०७८ जारी गरेकी हुन् । 

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *