गार्मामा बालसंजाल समिति गठन

DaksuMedia दाक्सु मिडिया
|
२०८१ माघ २५

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ गार्मामा ‘सुनौलो गार्मा बालसंजाल’ समिति गठन गरिएको छ । पसी शेर्पाको अध्यक्षतामा आज १५ सदस्यीय समिति गठन गरिएको हो । 

समितिले वडा स्तरीय बालसंजाल समितिलाई प्रभावकारी रूपमा सञ्चालन व्यवस्थापन र कार्यान्वयन गर्न प्रत्येक दुई महिनामा १ पटक बैठक बस्ने निर्णय समेत गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *