|
२०८२ माघ ७
सोलुखुम्बु । सोलुखुम्बुमा आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि भएको उम्मेदवार मनोनयन दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार मनोनयन प्रक्रियामा कुनै दाबी वा विरोध परेन।
विभिन्न १२ राजनीतिक दलका १२ जना उम्मेदवारले सदरमुकाम सल्लेरीस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएसँगै जिल्लामा चुनावी माहोल तातेको छ।
पुराना र नयाँ शक्तिबीच एक मात्र प्रतिनिधि सभा सिटका लागि रोचक प्रतिस्पर्धा हुने देखिएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्