|
२०८२ चैत्र २९
काठमाण्डौँ । भारतीय चर्चित गायिका आशा भोसलेको निधन भएको छ । गायिका भोसलेको निधन भएको आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालका चिकित्सकले पुष्टि गरे ।
आशा भोसलेलाई कार्डियक अरेस्ट भएपछि शनिबार अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
उनी दशकौँसम्म गायन क्षेत्रमा सक्रिय रहेकी उनको ९२ वर्षमा निधन भएको हो ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्