|
२०८३ भाद्र १९
काठमाडौं । भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि महालक्ष्मी विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकका अनुसार उक्त रकममा संस्थागत सहयोगसँगै कर्मचारीको एक दिनको तलब समेत समावेश छ। बैंकले विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावितको उद्धार तथा पुनःस्थापनामा सहयोग जारी राख्ने जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्