|
२०८३ भाद्र १६
काठमाडौं । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गरेका छन्।
३९ वर्षीय मेस्सीले सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै अर्जेन्टिनाका लागि लामो समय खेलेपछि अब अन्तर्राष्ट्रिय करियर टुंग्याउने बताएका हुन्।
विश्वकपको फाइनलमा अर्जेन्टिना स्पेनसँग पराजित भएको सात सातापछि उनको यो घोषणा आएको हो। मेस्सीले राष्ट्रिय टोलीबाट आफूले सक्दो योगदान दिएको र सन्यासको निर्णय भावनात्मक रूपमा कठिन रहेको बताएका छन्।
मेस्सीले अर्जेन्टिनाका लागि विश्वकपसहित विभिन्न महत्वपूर्ण अन्तर्राष्ट्रिय उपाधि जितेका छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्