प्रधानमन्त्री बालेनले सुदूरपश्चिमका सांसदसँग गरे छलफल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १७

काठमाण्डौँ । प्रधानमन्त्री बालेन शाहले आज सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरिरहेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल भएको हो ।

प्रधानमन्त्री कार्यलयका अनुसार बालेनले सुदूरपश्चिमका समस्या र स्थानीय माग बुझ्न त्यहाँका सांसदसग भेटघाट गरेका हुन् । हिजो कर्णाली र कोशीका सांसदसग बालेनले भेटघाट गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *