|
२०८२ फाल्गुन २१
काठमाण्डौँ । हिमाली जिल्ला हुम्लामा १२ बजेसम्म ३३ प्रतिशत मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले अहिलेसम्म ११ हजार ३४२ मत खसेको बताए ।
हुम्लामा ३४ हजार ३७२ मतदाता सङ्ख्या रहेको छ ।
साथै, उनले सबै जसो मतदान स्थलहरूमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको बताए । यहाँ ६० मतदान स्थल र ६४ मतदान केन्द्र छन् ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्