|
२०८२ फाल्गुन ३
काठमाडौँ — टी–२० विश्वकपअन्तर्गत मुम्बईको वानखेडे मैदानमा जारी खेलमा दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट अर्धशतक प्रहार गरेका छन्।
वेस्ट इन्डिजविरुद्ध मध्यक्रममा ब्याटिङ गर्दै उनले ४४ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरे।
यससँगै ऐरी टी–२० विश्वकपमा अर्धशतक बनाउने दोस्रो नेपाली खेलाडी बनेका छन्। यसअघि सन् २०१४ को विश्वकपमा सुवास खकुरेलले अफगानिस्तानविरुद्ध पहिलो अर्धशतक बनाएका थिए।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्