बालेनको चुनाव यात्रा मंगलसेन पुग्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १६

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को चुनावी टोली अछामको सदरमुकाम मंगलसेन पुगेको छ।

स्थानीयस्तरमा चुनावी गतिविधि तीव्र बनाउने उद्देश्यसहित टोली मंगलसेन पुगेको बताइएको छ ।

शाहले अछाम २ का उम्मेदवार भूपदेव शाहलाई मत माग्दै आज स्थानीय नेता, कार्यकर्ता र समर्थकसँग भेटघाट तथा छलफल गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *