|
२०८२ पुष २
काठमाण्डौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि अहिलेसम्म ७ सय २० मत खसेको छ ।
दिउँसो साढे चार बजेसम्म ७ सय २० मत खसेको हो ।
बिहान करिब साढे ९ बजेबाट मतदान सुरु भएको थियो । सात घण्टामा ७ सय २० मत खसेको हो ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्