जेन–जी प्रदर्शनमा घाइते प्रहरीलाई जिल्ला प्रशासनमार्फत उपचार खर्च

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ११

काठमाडौं ।  भदौ २३–२४ का जेन–जी आन्दोलनका क्रममा घाइते भएका प्रहरी कर्मचारीलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट भैपरी उपचार खर्च उपलब्ध गराइने ।


प्रहरी प्रधान कार्यालयले मंसिर ७ गते जारी आन्तरिक परिपत्रमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माग गरेको सूचीनुसारका घाइते प्रहरीलाई खर्च उपलब्ध गराउने व्यवस्था मिलाइएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *