|
२०८२ भाद्र २३
काठमाडौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो “सबल बैंक, सफल सहकार्य” अभियान अन्तर्गत ग्राहकहरूलाई विभिन्न सेवामा १०% देखि २०% सम्म छुट दिन १० वटा संस्थासँग सम्झौता गरेको छ।
अब डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले:
- मनकामना केवलकारमा १०% छुट
- समाज डेन्टलमा १५% छुट
- मत्सुरी रेष्टुरेन्टमा १०% छुट
- होटल र रिर्सोटहरूमा ५–१५% छुट
- MRF टायर र फ्लोरिङ सामग्रीमा १०–२०% छुट
लगायत सेवामा छुट पाउनेछन्।
यस्तै, क्रेडिट कार्डमार्फत टुर प्याकेज खरिद गरेमा भुक्तानीलाई ६–१२ महिनासम्म किस्तामा तिर्न मिल्ने सुविधा पनि सुरु गरिएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्