माइतीघरबाट नेकपा बहुमतका कार्यकर्ता पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०७९ मंसिर ४

काठमाडौं : निर्वाचनको बिरोध गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गर्ने नेकपा बहुमतका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

देशभर मतदान भइरहेका बेला निर्वाचनको विरोधमा प्रदर्शन गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

निर्वाचन बहिष्कार गर्नुपर्ने भन्दै नाराबाजीसहित प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *