मतदान गर्दै अब्दुस मियाँले भने- गोरखा आफ्नो भविष्य निर्धारण गर्न तयार छ

DaksuMedia दाक्सु मिडिया
|
२०७९ मंसिर ४
आइतबार, मंसिर ४, २०७९ 

गोरखा-  नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँले गोरखा- २ को चम्पावती मा.वि.  मतदान केन्द्रबाट  मतदान गरेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनले प्रतिष्पोर्धा गर्दैछन्। सत्ता गठबन्धनको समर्थन प्राप्त प्रचण्डसँग प्रतिष्पर्धा गर्न लागे मियाले मतदानपछि भने,  ‘गोरखा आफ्नो भविष्य निर्धारण गर्न तयार छ।’

मतदानपछि निर्वाचन क्षेत्रका विभिन्न मतदान केन्द्रहरू भ्रमण गर्ने उनले बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *