भोलि सार्वजनिक बिदा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १९

जनकपुर : मधेस प्रदेशमा शुक्रबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

‘मोहम्मद जयन्ती’ को अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ ।

प्रदेशमा मुस्लिम समुदायलाई लक्षित गर्दै हरेक वर्ष मधेस सरकारले ‘मोहम्मद जयन्ती’ को अवसरमा बिदा दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *